• २०८१ पुष ८, २०८१ ०२:३१

संसद पुनस्थापनाको माग गर्दै डोरी तानेर प्रदर्शन

काठमाडौँ । संसद पुनस्थापनाको माग गर्दै युवाहरुले माइतिघरमा डोरी तानेर प्रदर्शन गरेका छन् ।

नेपाली कांग्रेसका कार्यकर्ताहरुले प्रचण्ड, माधव नेपाल पक्ष र प्रधानमन्त्री केपी ओली र राष्टपति विपक्ष बनेर डोरी तानेर व्यंग्य गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरले हामीहरु जान्दैनौ संसद विघटन मान्दैनौ, संबिधान माथि कु भयो, नागरिक सर्बोच्चता कायम गर, संसद पुनस्थापना कायम गर जस्ता नारा लगाएका थिए