काठमाडौँ । कांग्रेसको १४ औं महाधिबेशन अहिले काठमाडौँमा सुचारु भईराखेको छ । कांग्रेसको यो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने अपेक्षा गरिएको छ । पच्चतरै जिल्लाबाट आएका कार्यकर्ताहरुले आ-आफ्ना प्यानलका नेताहरुलाइ जिताउनलाई प्रचार-प्रचार गरिरहेका छन् ।
कांग्रेसको १४ औं महाधिबेशनमा हामीले खिचेका तस्बिरहरु प्रस्तुत गर्न चाहन्छौं ।

