• २०८१ पुष ८, २०८१ ०९:२६

घरघरमा मतदाता शिक्षा पुर्‍याउन मतदाता शिक्षा स्थानीय अनुगमन अधिकृतको जिम्मेवारी महत्वपूर्ण छ : आयुक्त डा.तुलाधर

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको र वडास्तरमा सञ्चालन भइरहेको मतदाता शिक्षा (घरदैलो/समुदायस्तर) कार्यक्रमका लागि मतदाता शिक्षा स्थानीय अनुगमन अधिकृतको जिम्मेवारी तोकिनु भएका सबै स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिका लागि सञ्चालित अनलाइन प्रशिक्षण कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर|