• २०८१ पुष ७, २०८१ १०:५१

जापानमाथि क्रोएसियाको ४ गोल

बिश्वकप फुटबलको प्रि- क्वाटरफाइनल खेल अहिले जापान र क्रोएसियाबीच भईरहेको छ । पहिलो हाफको ४३ मिनेटमा जापानले क्रोएसियामाथि १ गोल गर्दै अग्रता लिएको थियो भने खेलको दोश्रो हाफमा क्रोएसियाले ४ गोल गर्दै अग्रता लिएको छ । क्रोएसियाले ६९ औं मिनेटमा दोश्रो गोल गरेको थियो भने ७३ र ७५ औं मिनेटमा थप २ गोल गर्दै जापानलाई ४ गोल गरेको छ । अहिले खेलको ७८ मिनेट जादा जापानले एक गोल गरेको छ भने क्रोएसियाले ४  गोल गरेको छ  ।

आजको खेलमा जित निकाल्दै जापान क्वाटरफाइनलमा पुग्ने योनजामा छ ।  यता साविकको उपविजेता टोली क्रोएसिया पनि आजको खेलमा जित निकाल्दै आफूलाई यो संस्करणको उपाधि दावेदारको रुपमा प्रस्तुत गर्न चाहन्छ ।