• २०८३ जेष्ठ १५, २०८३ ०९:४६

बजेटको आकार २१ खर्ब २४ अर्ब

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्षका लागि बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बिनियोजन गरेको छ । पुँजीगत खर्च तर्फ ४ खर्ब ३१ अर्ब र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरेको छ ।

त्यस्तै राजस्व १४ खर्ब ४ अर्बको रहने बताएको छ । जसमा आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब र चालुतर्फ १२ खर्ब ७० अर्ब रहने छ ।