• २०८१ पुष ८, २०८१ ०४:४९

नेकपा फुट्यो भने प्रचण्डका कारण फुट्छ’ ‘प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव तयार गरियो’

१९ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दुरी मात्र बढेको छैन, पार्टी विभाजनको खतरा बढेको नेताहरु बताउँछन् ।

प्रचण्डले आफूसँग १५ कात्तिकमा भएको भेट, र त्यसपछिका टेलिफोन सम्वादमा प्रधानमन्त्री ओलीले सहमतिमै पार्टी विभाजन गरौं भन्ने प्रस्ताव राखेको ब्रिफिङ बहुसंख्यक सचिवालय सदस्यहरुलाई गरेका थिए । ओलीले किन पार्टी विभाजनको प्रस्ताव राखे त ? गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ भन्छन्, ‘प्रचण्ड–माधवहरुको कामलाई लिएर प्रधानमन्त्रीको व्यंग्य मात्र थियो त्यो ।’