• २०८१ पुष ८, २०८१ ०२:२१

अफगानी राष्ट्रपतिले देश छाडे

काठमाडौँ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । तालिबान काबुल पसेसंगै उनले सुरक्षाका कारण देखाउदै देश छाडेको बताएका छन् । अहिले तालिबान र आफगानी सरकारबीच बार्ता जारी रहेको छ । अफगानी सरकारले तालिबान समक्ष शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्ने बताएको छ ।

तालिवानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेका छन्