काठमाडौँ । सरकारले जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको छ । आर्थिक बर्ष २०८०/८१ बजेट भाषण मार्फत अर्थमन्त्रीले बन्द रहेको जग्गाको कित्ताकाट खोल्ने घोषणा गरेको हो । जग्गाको कित्ताकाट खोले संगै देशको आर्थिक मन्दी हटाउन थप टेवा पुग्ने देखिएको छ ।
घरजग्गाको बिक्री मूल्यलाई यथार्थपरक बनाउन महानगरपालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागू गरिने उनले बताए ।