५ लाख भूमिहीन परिवारलाई लालपुर्जा दिने सरकारको घोषणा
onlineshowkhabar
१५ जेष्ठ, २०८१
काठमाडौँ । सरकारले भूमिहीन र सुकुम्बासीलाई लालपुर्जा दिने भएको छ । मंगलबार बजेट मार्फत अर्थमन्त्री वर्षमान पुनले ५ लाख भूमिहीन भएका सुकुम्बासीलाई जग्गाधनी पुर्जा दिने बताएको हो । सरकारले २०८१/८२ बजेटमा सुकुम्बासी अथवा भूमिहीन भएकाहरुको समस्यालाई समाधान गर्ने बताएको छ ।
उनका अनुसार मालपोत कार्यालयमा जग्गाको रोक्का र फुकुवाका लागि अनलाईन प्रणाली शुरु गरिने भएकाे छ।
त्यस्तै,सरकारले देशभरका जग्ग...थप हेर्नुहोस्