भ्रष्टाचारको चक्रव्यूह ! “भ्रष्टाचार नियन्त्रणमा सबैको जिम्मेवारी”
onlineshowkhabar
२९ माघ, २०८१
काठमाडौँ । नारासहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस वर्षको ३४ औँ वार्षिक उत्सव मनाउँदै छ । भ्रष्टाचार नियन्त्रयणका लागि अख्तियार र नागरिक हातेमालो गर्दै अघि बढ्नु पर्ने र साझा प्रयासबाट मात्र भ्रष्टाचारलाई निर्मूल गर्न सकिनेमा आयोगले जोड दिएको छ । समाजका हरेक तहमा जरा गाडेको भ्रष्टाचारकै कारण सरकारको सेवा प्रवाह र विकासको गति मात्र प्रभावित भएको छैन, शासन व्यवस्थाप्रति समेत नागरिकको विश्वास...थप हेर्नुहोस्