अमेरिकामा नेपाली युवतीको गोली हानेर हत्या
onlineshowkhabar
१२ भाद्र, २०८१
काठमाडौँ । अमेरिकामा फेरी एक नेपाली चेलीको हत्या भएको छ । ममता काफ्लेको हत्या भएको एक महिना नबित्दै सोमबार अमेरिकाको ह्युस्टनमा २१ बर्षीय मुना पाण्डेको हत्या भएको छ । उनको आफ्नै अपार्टमेण्टमा गोली लागेको मृतअवस्थामा फेला परेकी थिइन् । नेपालको भोजपुर स्थायी घर भएकी पाण्डे २०२१ मा पढ्नका लागि अमेरिका गएकी थिइन् ।
सन् २०२२ जनवरीयता मुनाले हिलक्रफ्टस्थित काठमाण्डुकरी रेष्टुरेण्टमा काम गरेकी थिइन...थप हेर्नुहोस्