सुरेन्द्रराज पाण्डे गण्डकीको मुख्यमन्त्रीमा नियुक्त
onlineshowkhabar
१६ जेष्ठ, २०८१
काठमाडौँ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बुधबार गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । पाण्डे यो दोस्रो पटक गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका हुन् । केन्द्रमा नेकपा एमाले, नेकपा माओबादी र रास्वपा मिलेर नयाँ गठबन्धन बनेपछि अल्पमतमा परेका पाण्डेले राजिनामा दिएका थिए भने एमालेको तर्फबाट खगराज अधिकारी मुख्यमन्त्री ब...थप हेर्नुहोस्