विमान दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु , पाइलटको अवस्था खतरामुक्त
onlineshowkhabar
९ श्रावण, २०८१
काठमाडौँ । बुधबार नेपालको अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरको विमान दुर्घटनामा परि एकै परिवारको ३ जनाको मृत्यु भएको छ । सौर्य एयरमा कार्यरत प्राबिधिक मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र ४ वर्षीय छोरा अधिराज शर्माले दुर्घटनामा ज्यान गुमाएका हुन् ।
प्रिजा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सहायक कम्प्युटर अपरेटर थिइन् । बुधबार इन्जिन परीक्षणका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ह्य...थप हेर्नुहोस्