डिभीकाे नतिजा आज राती आउदै, कसरि हेर्ने ?
onlineshowkhabar
२२ बैशाख, २०८१
काठमाडौँ । अमेरिकाको डिभीको नतिजा आज प्रकाशन हुदै छ । नेपालस्थित अमेरिकन राजदूतावासका अनुसार गत वर्ष भरेको इडिभीको नतिजा आउन लागेको हाे। दुतावासले लेखेकाे छ, "डाइभर्सिटी भिसा २०२५ को छनोट समय लगभग आइसकेको छ। नेपाली समय अनुसार शनिबार रातिको ९ बजेबाट नतिजा हेर्न सकिने दूतावासले जनाएकाे छ ।
इडिभीको अफ़िसिअल वेबसाइट dvprogram.state.gov/ESC/मा गएर इडिभीकाे नतिजा हेर्न सकिने पनि दुतावासले जानकारी दिएक...थप हेर्नुहोस्