सुनको मूल्यमा रेकर्ड तोलाको एक लाख ३९ हजार पुग्यो
onlineshowkhabar
४ बैशाख, २०८१
काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ । सुनको मूल्य मंगलबार प्रतितोला एक हजार सात सय रुपयाँले बढेको छ । लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन सोमबारको तुलनामा एक हजार सात सय रुपैयाँले उकालो लागेर एक लाख ३९ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ । तेजाबी सुन आज प्रतितोला एक लाख ३८...थप हेर्नुहोस्