लायन्स क्लब भनेको के हो ? यसले गर्ने कार्यहरु के के हुन् ?
onlineshowkhabar
२३ बैशाख, २०८२
काठमाडौँ । लायन्स क्लब संसारको सबैभन्दा ठुलो सेवा संगठन हो । जसमा २ सय देशमा १४ लाख लायन्स सदस्यहरु रहेका छन् भने ४९ हजार क्लबहरु रहेका छन् । यो संस्थाले मानव सेवा र समाज सेवा मार्फत आवश्यकता परेको ठाउँमा सहयोग गर्छन । लायन्स क्लबले स्वास्थ्य सुधार, समुदायहरुलाई सशक्त बनाउने र विश्वब्यापी रुपमा मानिसको जीवनमा प्रभाव पार्दछ ।
लायन्स क्लबले विश्वब्यापी कारणहरुमा केन्द्रित रहेर काम गर्दै आएका...थप हेर्नुहोस्