अमेरिकाले ८ नेपालीलाई डिपोर्ट गर्यो,चार्टर विमान मार्फत काठमाडौँ ल्याइयो
onlineshowkhabar
२१ फाल्गुन, २०८१
काठमाडौँ । अमेरिकाले अवैधानिक बसोबास गरेका ८ जना नेपालीलाई डिपोर्ट गरेको छ । बुधबार उनीहरुलाई अमेरिकी चार्टर बिमान मार्फत काठमाडौँ ल्याएका हुन् । डिपोर्ट हुनेरुमा १ जना महिला र ७ जना पुरुष रहेका छन् । उनीहरु अबैधानिक बाटो हुदै ५० देखि ९० लाख दलाललाई बुझाएर अमेरिका पुगेका थिए । अमेरिकामा राष्ट्रपतिमा डोनाल्ड ट्रंप आएपछि कागजबिहिन आप्रबासीलाई डिपोर्ट गरिरहेको छ । ट्रंपले शासन समाहलेदेखि अहिलेसम्म ३...थप हेर्नुहोस्