भारतमा चुनाबको मतपरिणाम : भाजपाले २ सय ४० सिट जित्यो, मोदीले दिए राजिनामा
onlineshowkhabar
२३ जेष्ठ, २०८१
काठमाडौँ । भारतमा भएको लोकसभा चुनाबको मतगणना सम्पन्न भएको छ । ४५ दिन लगाएर भएको लोकसभा चुनाबको मतगणना मंगलबार भएको थियो । बुधबार सम्म लोकसभा चुनाबको सम्पूर्ण नतिजा आएको छ । भारतको जनताले यो पटक भारतीय जनता पार्टीलाई बहुमत दिएन । चुनाबमा भारतीय जनता पार्टीले २ सय ४० सिट जितेका छन् । लोकसभामा ५ सय ४३ सदस्यीय रहेकोमा बहुमत बनाउन २ सय ७२ सिट ल्याउनु पर्ने हुन्छ । २०१९ मा भएको चुनाबमा भाजपाले ३०३ सिट ...थप हेर्नुहोस्