ISVG नेपाल र Haishan मिडिया चिन बीच ऐतिहासिक सहकार्य
onlineshowkhabar
२७ चैत्र, २०८१
काठमाडौँ । Haishan Media China र ISVG Nepal बीच बुधबार एतिहासिक सहकार्य भएको छ । हाइशन मिडिया चिन र ISVG नेपाल बीच भएको ऐतिहासिक सहकार्यले नेपालका विभिन्न स्थानिय तहमा रहेका जेहेन्दार तर आर्थिक रूपमा कमजोर विद्यार्थीहरूका लागि उज्ज्वल भविष्यको ढोका खोलेको छ।
यस सम्झौताले विद्यार्थीहरूलाई चीनमा उच्च शिक्षाको अवसर प्रदान गर्दै, उनीहरूलाई अर्थिक प्रगतिको मार्ग तर्फ अग्रसर गराउने सुनिश्च...थप हेर्नुहोस्