काठमाडौँमा बर्डफ्लु देखियो
onlineshowkhabar
१७ माघ, २०७७
काठमाडौँ । काठमाडौँको तार्केश्वोर नगरपालिका वडा नं ७ साङ्ग्लेखोलामा बर्डफ्लु देखिएको छ । पशु विभागका अनुसार फुटुङका स्थानीयले पालेका हाँस र टर्कीमा बर्डफ्लु फेला परेको हो । पक्षीजन्य वस्तु मर्न थालेपछि त्यहाँ परिक्षण गरेपछि वर्डफ्लु पुष्टि भएको विभागले जनाएको छ।
बर्ड फ्लु पुष्टि भएपछि १८६५ हाँस, ६२२ बटई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको विभागले जनाएको छ । रोग देखा परेक...थप हेर्नुहोस्