प्रचण्ड-माधवको काठमाडौँमा शक्ति प्रदर्शन, लाखौं उत्रिए सडकमा
onlineshowkhabar
९ माघ, २०७७
काठमाडौँ । नेकपाका प्रचण्ड - माधव समुहले काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी ओलीको संसद विघटन पछि यो अहिलेसम्मकै शक्तिशाली प्रदर्शन भएको छ । काठमाडौँको विभिन्न ठाउँ बाट निस्केको विरोध जुलुश रत्नपार्कमा पुगेर बिशाल जनसभामा परिणत भएको थियो ।
प्रधानमन्त्री ओलीले संविधानमा नै उल्लेख नगरिएको कदम चालेको कारण अहिले देशमा राजनीतिक र संबैधानिक संकट देखा परेको छ । संसदमा ...थप हेर्नुहोस्