सरकार विरुद्ध राप्रपाको राजधानीमा बिशाल प्रदर्शन
onlineshowkhabar
१७ पुष, २०७७
काठमाडौँ । राप्रपाले राजतन्त्र पुनस्थापना, हिन्दु राज्यको माग गर्दै राजधानीमा बिशाल प्रदर्शन गरेको छ । शुक्रबार राप्रपाले प्रदर्शनी मार्गबाट सुरु भएर रत्नपार्क सम्म बिशाल प्रदर्शन गरेको थियो। प्रदर्शनमा गणतन्त्र खारेज गर, राजतन्त्र पुनस्थापना गर, संघियता खारेज गर, धर्मनिरपेक्षता खारेज गर, हिन्दु राज्य कायम गर जस्ता नारा लगाएका थिए।
प्रदर्शनमा राप्रपाका ३ अध्यक्ष कमल थापा, प्रकाश चन्द्र लोहनी, प...थप हेर्नुहोस्