प्रचण्ड-नेपाल संसद विघटन विरुद्ध उत्रिए सडकमा (फोटो फिचर)
onlineshowkhabar
१० पुष, २०७७
काठमाडौँ । प्रचण्ड - नेपाल समूहले संसद विघटन विरुद्ध माइतीघरमा प्रदर्शन गरेका छन् । प्रधानमन्त्री ओलीको कदम विरुद्ध नेताहरुले सडकमै बसेर विरुद्ध प्रदर्शन गरेका हुन् । आजको प्रदर्शनमा नेकपा अध्यक्ष प्रचण्ड - नेपाल वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेताहरु सहभागी रहेका थिए ।
आन्दोलनमा संसद पुनर्स्थापना गर, असंबैधानिक संसद विघटन खारेज गर, प्रतिगामी हर्कत बन्द गर जस्ता नारा ...थप हेर्नुहोस्