पार्टी अध्यक्षबाट केपी ओलीलाई हटाउने प्रचण्ड नेपाल समूहको निर्णय
onlineshowkhabar
७ पुष, २०७७
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड - नेपाल समूहको मंगलबार बसेको केन्द्रिय कमिटिको बैठकले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएको निर्णय गरेको छ ।
केपी ओलीले ऐतिहासिक राजनीतिक परिवर्तन, संबिधान, लोकतन्त्र, पार्टी तथा पार्टी एकताको विरुद्ध कार्य गरेकोले पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेकोले पार्टीको अन्तरिम विधान अनुसार अनुशासनको कारबाही गरि पाटी अध्यक्षको जिम्मेवारीबाट मुक्त गरिएको प्रबक...थप हेर्नुहोस्