रवि लामिछानेलाई फेरी १० दिन म्याद थप
onlineshowkhabar
२० कार्तिक, २०८१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले कास्की प्रहरीलाई अनुमति दिएको छ । कास्की प्रहरीले लामिछानेलाई मंगलबार बिहान १० बजे जिल्ला अदालत कास्कीमा म्याद थपका लागि उपस्थित गराएको थियो । कास्की प्रहरीले लामिछानेलाई अनुसन्धान गर्न थप २५ दिन माग गरेको थियो । तर कास्की जिल्ला अदालतले लामिछानेलाई १० दिन म्याद थप गर्न प्...थप हेर्नुहोस्