सितापाइलामा एकै परिवारको ४ जनाको शव भेटियो,श्रीमानले हत्या गरेर आत्महत्या गरेको आशंका
onlineshowkhabar
९ फाल्गुन, २०८०
काठमाडौँ । काठमाडौँको सितापाइलामा एकै परिवारको ३ जनाको हत्या भएको छ । सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका ६ बैराग टोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी छोरी ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी *नातिनी सिवानी श्रेष्ठको हत्या भएको हो ।
ईश्वरीका श्रीमान् राजु घिमिरे भन्ने काजी विक पनि मृत भेटिएका छन् । घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको हो । परिवारका...थप हेर्नुहोस्