बाँसबारी जग्गा प्रकरणमा ३ जना पक्राउ
onlineshowkhabar
१८ माघ, २०८०
काठमाडौँ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सीआइबीले ३ जना पक्राउ गरेका छन् । बिहिबार नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले बाँसबारी छालाजुत्ता भएको १० रोपनी जग्गा सिजी रेसिडेन्सी नाममा नामसारी गरेको आरोपमा ब्यबसायी अरुण चौधरी, अजित नारायण थापा र संजय ठाकुर पक्राउ परेका छन् । चौधरीलाई बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धान गर्न पक्रा...थप हेर्नुहोस्