बालेन शाहले गरे राष्ट्रिय सभाको निर्वाचन बहिष्कार
onlineshowkhabar
११ माघ, २०८०
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले राष्ट्रिय सभाको निर्वाचनमा मतदान नगर्ने भएका छन् । राष्ट्रिय सभाको निर्वाचन बागमती प्रदेशको हेटौडामा आज बिहान ९ बजे बाट भइरहेको छ । काठमाडौँ महानगरका उपमेयर सुनिता डंगोल मतदानका लागि हेटौडा पुगी सकेकी छन् भने बालेन शाह भने काठमाडौँमै रहेका छन् । मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार मतदानमा मेयर बालेन नजाने भएका हुन् ।
सातै प्रदेशमा राष...थप हेर्नुहोस्