सरकारले टिकटक लगायत सामाजिक संजाल नियन्त्रण गर्दै
onlineshowkhabar
२३ कार्तिक, २०८०
काठमाडौँ - सरकारले सामाजिक संजाल नियन्त्रण गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक संजाल नियन्त्रण गर्ने गरि निर्देशिका, २०८० पारित गरेको छ । सरकारले सामाजिक संजालहरु फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्राम लगायतमा विकृति बढेको भन्दै नियन्त्रण गर्ने निर्णय गरेको हो ।
निर्देशिकाले नेपालमा संचालन हुने सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ भने सामाजिक सञ्जाल प्रयोग...थप हेर्नुहोस्