भूकम्प अपडेट : १५७ जनाको मृत्यु, १९७ जना घाइते
onlineshowkhabar
१८ कार्तिक, २०८०
काठमाडौँ - जाजरकोट र रुकुममा भूकम्पले ठुलो जन धनको क्षति पुर्याएको छ । रति सम्मको अपडेट अनुसार मृत्यु हुनेको संख्या १९७ पुगेको छ भने घाइतेको संख्या १९७ जना पुगेको छ । हिजो जाजरकोट केन्द्र बिन्दु भएर गएको ६.४ रेक्टरको भूकम्पले हजारौंको संख्यामा घरहरु भत्केका छन् । सबै भन्दा धेरै क्षेति जाजरकोट र रुकुम पश्चिममा भएको छ भने दैलेख र बैतडीमा सामान्य क्षेति पुगेको छ ।
जाजरकोटमा प्रहरीले दिएको जानकारी ...थप हेर्नुहोस्