जाजरकोट भूकम्पमा परि मृत्यु हुनेको संख्या १४३ पुग्यो
onlineshowkhabar
१८ कार्तिक, २०८०
कातिक १८, काठमाडौँ । जाजरकोट भूकम्पमा परि मृत्यु हुनेको संख्या १४३ जना पुगेको छ । नेपाल प्रहरीले दिएको अनुसार जाजरकोटमा १०५ जना र रुकुममा ३८ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिउँसो २ बजेसम्म संकलन गरेको विवरण अनुसार घाइतेको संख्या १६६ छ । जसमध्ये जाजरकोटमा ८१ र रुकुमपश्चिममा ८५ रहेका छन् ।
भूकम्पमा परि घाइते भएका ७ जनालाई काठमाडौँ ल्याएका छन् । नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमार्फत शनिब...थप हेर्नुहोस्