इजरायलले बुझायो पाँच नेपालीको शव
onlineshowkhabar
२८ आश्विन, २०८०
कातिक २८, काठमाडौँ । इजरायलमा हमासको आक्रमणमा परि मृत्यु भएका १० मध्ये ५ जनाको शव त्यहाँस्थित नेपाली दूतावासलाई बुझाएको छ ।
आइतबार इजरायलमा रहेको नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र अनिश चौधरीको शव प्राप्त भएको जानकारी दिएको छ । ‘प्राप्त शव ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको छ’ दूतावासले विज्ञप्तिमा भनेको ...थप हेर्नुहोस्