विश्व बहुध्रुवमा गएको समयमा नेपाल आफै एउटा शक्ति बन्नुपर्छ : किरण
onlineshowkhabar
१६ आश्विन, २०८०
भदौ १६, काठमाडौँ । राप्रपा नेता रवि किरण हमालले नेपाल अब पृथ्वीनारायण शाहको पालाको मान्यता भन्दा माथि उठ्नुपर्ने बताएका छन् ।
राप्रपा, अन्तर्राष्ट्रिय सम्बन्ध विभागद्वारा आयोजित 'नेपालको परराष्ट्र नीति: विगत, वर्तमान र भविष्य' विषयक विचार गोष्ठी कार्यक्रममा सहभागी किरणले पत्रकारलाई प्रतिक्रिया दिदै शीतयुद्धको धङधङी साथै पृथ्वीनारायण शाहले स्थापित नेपाल दुई ढुंगा बिचको तरुल भन्ने मान्यता...थप हेर्नुहोस्