युरोपसहित ८ देशमा दूतावास खोल्ने निर्णय
onlineshowkhabar
२८ भाद्र, २०८०
भदौ २८, काठमाडौँ । नेपाल सरकारले युरोप लगायत ८ देशमा नेपाली दूतावास खोल्ने भएको छ । सरकारले युरोपका ५ देशसहित अन्य ३ देशमा नेपाली दूतावास स्थापना गर्न लागेको हो । दुतावास खोलिने नयाँ देशहरुमा पोर्चुगल, माल्टा, क्रोएसिया, रोमानिया, पोल्याण्ड, साइप्रस, माल्दिभ्स र टर्की रहेका छन् जहाँ अहिले सम्म नेपाली दूतावास छैनन् । प्रधानमन्त्री प्रचण्डको अध्यक्षमा बसेको उच्चस्तरीय बैठकले बिदेशमा रहेका नेपाली समु...थप हेर्नुहोस्