बालेन शाह टाइम म्यागेजिनको विश्वका सय उदयमान नेताको सूचीमा
onlineshowkhabar
२७ भाद्र, २०८०
भदौ २७, काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई टाइम म्यागेजिनले विश्वका सय उदयीमान नेताको सूचीमा छनोट गरेको छ । म्यागेजिनले तयार पारेको यस बर्षको ‘टाइम हन्ड्रेड नेस्क्ट’ सूचीमा बालेन शाहलाई समावेश गरिएको हो ।
सन् २०१५ को विनाशकारी भूकम्पको समयमा बालेनले जनताको साना तथा अत्यावश्यक समाधानमा जोड दिएको उल्लेख गर्दै म्यागजिनले फोहोर विसर्जन, सरसफाइ, सुरक्षित पिउने पानी, सफा सडक र सहरी...थप हेर्नुहोस्