ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई धरौटीमा छोड्न आदेश
onlineshowkhabar
२५ भाद्र, २०८०
भदौ २५, काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका १८ जनालाई धरौटीमा छोड्न काठमाडौँ जिल्ला अदालत काठमाडौँली आदेश दिएको छ । १८ जना मध्ये एक जनलाई तारेखमा र १७ जनालाई धरौटीमा छोड्न आदेश दिएको हो । ललित निवास बालुवाटार सरकारी जग्गा किर्ते गरेका आरोपितहरु मध्ये भाटभटेनी सुपरमार्केटका संचालक मिन बहादुर गुरुङलाइ सबै भन्दा बढी २ करोड ४६ लाख रुपैयाँ धरौटी मागेको छ ।अरु आरोपितहरुसँग एक लाख १० हजारद...थप हेर्नुहोस्