कोरियाबाट बैधानिक रुपमा फर्किएर पुन : जान चाहनेको लागि बिशेष भाषा परीक्षा हुदै
onlineshowkhabar
५ श्रावण, २०८०
५ साउन, काठमाडौँ । कोरियामा बैधानिक रुपमा श्रम गरेर फर्किएका नेपालीहरुलाई लक्षित गरेर पुन : बिशेष कोरियन भाषा परिक्षा संचालन हुने भएको छ । दक्षिण कोरियामा ५ बर्ष भन्दा कम काम गरेर फर्केका नेपालीहरुले यो भाषा (सीबीटी) अन्तर्गत परिक्षामा सहभागी हुन पाउने भएका छन् । रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले २०२३ लागि यो बिशेष कोरियन भाषा परिक्षा सुरु गर्न लागिएको बताएको छ ।
लामो समय देखि नेपालमा यो बिश...थप हेर्नुहोस्