राष्ट्रपतिले गरे नागरिकता बिधेयक प्रमाणीकरण
onlineshowkhabar
१७ जेष्ठ, २०८०
जेठ १७, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता बिधेयक प्रमाणीकरण गरेका छन् । धेरै विवादित बनेको नागरिकता बिधेयेक प्रमाणीकरण संगै राष्ट्रपतिले यसको गाठो फुकाई दिएका छन् ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले १२ जेठमा अनुरोध गरेको थियो ।
मन्त्रिपरिषद्को आग्रहअनुसार संविधानको धारा ६१ र ६६ बमोजिम राष्ट्रपतिले विधे...थप हेर्नुहोस्