मलेसियामा मृत्यु भएका रौतहटका रामको परिवारलाई मलेसियाबाट आर्थिक सहयोग
onlineshowkhabar
१३ जेष्ठ, २०८०
काठमाडौँ । मलेसियामा मृत्यु भएका रौतहटका एक यूवकको परिवारलाइ आज जिएस समाजसेवा युवा कल्व मलेसियाले आर्थिक सहयोग गरेको छ ।
छातीको समस्याका कारण गत मार्च २९ तारीखमा मृत्यु भएका रौतहटको यमुनामाई गाउँपालिका ४ सरुअठाका नरेश रामको परिवारलाई संगै काम गर्ने सहकर्मी नेपालीहरुले मृतक परिवार लाई आर्थिक सहायता गरेका छन् । मृतकको परिवारलाई जीवन यापनका लागि सहयोग होस् भन्ने उदेश्यले मलेसियामा बस्ने नेपालीहरुले...थप हेर्नुहोस्