संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना
onlineshowkhabar
२२ बैशाख, २०८०
काठमाडौँ । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा क्याप्टेन र स्थानीय भविन गुरुङ गम्भीर घाइते भएका हुन् । उनीहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि पठाएको छ ।
शुक्रबार दिउसो संखुवासभाको भोटखोलामा हेलिकप्टर दुर्घटना भएको हो । सिप्रुङमा अरुण माथिल्लो जलविद्युत् आयोजनाको सामग्री बोकेको सि...थप हेर्नुहोस्