चितवन २ मा बैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय रवि लामिछाने फेरी उम्मेदवार बन्ने
onlineshowkhabar
२९ माघ, २०७९
काठमाडौँ । निर्वाचन आयोगले बैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबार चितवन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि मङ्सिर ४ गते भएको निर्वाचनमा रवि लामिछाने सो क्षेत्रबाट निर्वाचित भएका थिए । तर नागरिकता सम्...थप हेर्नुहोस्