दक्षिण कोरियाले २०२३ को दोस्रो चरणमा २८ हजार कामदार लाने
onlineshowkhabar
१९ माघ, २०७९
काठमाडौँ । दक्षिण कोरियाले इपिएस मार्फत २०२३ को दोस्रो चरणमा जाने कामदारको संख्या र मिति सार्वजनिक गरेको छ ।
दोस्रो चरणमा २८,१२८ जना छनौटमा पर्ने कामदारको कोरियाको मानव संसाधन केन्द्र HRD ले रोजगार अनुमती पत्र जारी गर्ने भएको छ ।
रोजगार अनुमती पत्र जारी गरिसकेपछी कामदारको कोरिया प्रवेशको पहिलो चरणको प्रकृयामा सम्मिलित हुनेछन । कोरियन भाषा पास गरेर रोष्टरमा ब्यक्तिगत विवरण प्रमाणित भएकाहरुलाई...थप हेर्नुहोस्