भारतमा बस दुर्घटना हुँदा ४ जना नेपालीको मृत्यु
onlineshowkhabar
२५ पुष, २०७९
काठमाडौँ । भारतमा बस दुर्घटना हुदा ४ जना नेपालीको मृत्यु भएको छ । भारतको गुजरातबाट लखनउतर्फ आउदै गरेको बस आइतबार राति दुर्घटना भएको हो । उक्त बसमा ६६ जना यात्रु रहेको बताएको छ । बसमा सवार केहि व्यक्ति घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले घटनाबारे अनौपचारिक जानकारी आएको भएपनि यथार्थ थाहा नभएको र बुझ्ने कार्य भइरहेको बताए । यसरी सञ्चालन हुने बस सेवाबारे आफूहर...थप हेर्नुहोस्