प्रचण्ड देउबासंग निर्णायक संवाद गर्न बालुवाटार पुगे
onlineshowkhabar
१० पुष, २०७९
काठमाडौँ । नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधनमन्त्री शेरबहादुर देउबा संग संवाद गर्न बालुवाटार पुगेका छन् । प्रचण्ड खुमलटारको पदाधिकारी बैठक सकेर बालुवाटार पुगेका हुन् । प्रचण्ड र देउबाबीच वान टु वान संवाद हुने बताएको छ । प्रचण्डले पहिलो कार्यकाल अर्थात् २ बर्ष आफुले सरकारको नेतृत्व गर्न पाउनु पर्ने दाबी गरेका छन् भने देउबा पनि पहिलो कार्यकाल नै प्रधानमन्त्री बन्ने अडानमा नै रहेका छन् ।
...थप हेर्नुहोस्