क्रोएसियालाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
onlineshowkhabar
२८ मंसिर, २०७९
काठमाडौँ । दोहा कतारमा भईरहेको फिफा विश्वकप फुटबलको अर्जेन्टिना र क्रोएसिया बीच भएको सेमिफाइनल खेलमा अर्जेन्टिना विजयी भएको छ । अर्जेन्टिनाले क्रोएसियालाई ३-० ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ ।
खेलमा मेस्सिले पेनाल्टी मार्फत गोल गर्दै तर्फबाट खाता खोलेका थिए । त्यसपछि जुलियन अलभारेजले दुई गोल गर्दै अर्जेन्टिनालाई ८ वर्षपछि फाइनलमा पुर्याएका हुन् ।
स्ट्राइकर अलभारेजलाई गो...थप हेर्नुहोस्