सुखद दाम्पत्य जीवनको हार्दिक मंगलमय शुभकामना !! तुलसीङ गुरुङ
onlineshowkhabar
१७ मंसिर, २०७९
गोरखा मंसिर १७, यहि मंसिर १४ गतेका दिन गोरखा सिरानचोक गाउँपालिका - २ तिन्घरे निबासी तुलसीङ गुरुङ र माथिल्लो पाम निबासी सुनिता गुरुङ बिच भएको शुभ विवाहको उपलक्षमा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
तपाईंहरुको दाम्पत्य जीवन सफल रहोस् । खुशी नै खुशीका साथ जिन्दगीका पाईलाहरु प्रगतिको बाटो तर्फ लम्किउन् । तपाईंहरुको दाम्पत्य जीवनले सफलताको शीखर चुम्न सफल होस् ।
अनलाइनश...थप हेर्नुहोस्