यो पटक गोरखा २ मा घण्टी बज्दै छ कि तारा चम्कदै छ ?
onlineshowkhabar
१८ फाल्गुन, २०८२
काठमाडौँ । गोरखा क्षेत्र नम्बर २ ऐतिहासिक रूपमा प्रभावशाली नेताहरूको निर्वाचन क्षेत्र रहँदै आएको छ। २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पुष्पकमल दाहाल प्रचण्ड (माओवादी केन्द्र) ले २६,१०९ मतसहित विजय हासिल गरेका थिए भने कविन्द्र बुर्लाकोटी (रास्वपा) ले १२,६३९ मत प्राप्त गरेका थिए।
यस क्षेत्रबाट पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई ले २०६४ र २०७४ सालमा विजय हासिल गरेका थिए। यस पटक उम्मेदवारी दिए पनि...थप हेर्नुहोस्