काठमाडौँ २ मा सोबिता गौतम विजयी
onlineshowkhabar
७ मंसिर, २०७९
काठमाडौँ ७ मंसिर, काठमाडौँ क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतम विजयी भएका छिन् । उनले १५ हजार दुई सय २९ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मणिराम फुँयालले ११ हजार पाँच सय ५५ मत प्राप्त गरेका छन् ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ र नेकपा (माओवादी) का उम्मेदवार ओनसरी घर्तीले ९ हजार ...थप हेर्नुहोस्