गोरखा २ मा प्रचण्डले रेकर्ड बनाउदै सुर्यको बिजोक
onlineshowkhabar
६ मंसिर, २०७९
काठमाडौँ ६ मंसिर, गोरखा क्षेत्र नं. २ मा प्रचण्डले फराकिलो मतान्तर बनाएको छ । अहिले सम्म १२ हजार २१७ सत्र मतगणना हुदा प्रचण्डले ७ हजार ७५ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले १ हजार ९ सय २९ मत ल्याएका छन् भने एमालेका उम्मेदवार अब्दुस मियाँले १ हजार ६ सय ७६ मत ल्याएका छन् ।
अहिलेसम्मको मतगणनाअनुसार प्रचण्डले फराकिलो मतान्तरले जित हासिल गर्ने द...थप हेर्नुहोस्