काठमाडौँ ४ मा गगन थापाको अग्रता राजन भट्टराई पछि पर्यो
onlineshowkhabar
५ मंसिर, २०७९
काठमाडौँ ५ मंसिर, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएसंगै अहिले विभिन्न ठाउँमा मतगणना जारि रहेको छ । नेपाली कांग्रेसले मुस्तांङ जिल्ला बाट खाता खोलि सकेको छ । मुस्ताङ्बाट नेपाली काग्रेसका उम्मेदवार योगेश थकाली गौचन जित हासिल गरेको छ । उनले ३ हजार ९९२ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्दी एमालेक उम्मेदवार प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत ल्याएर पराजित भएका छन् ।
यस्तै अहिल...थप हेर्नुहोस्